Sandeep Case
1) राम्रो गर्नेलाई सक्काउने हाम्रो देशको रित नै हाे ईतिहास साचि छ ।जे हुन्छ नेपालमा हुन्छ बिदेशी काे तालमा नाच्ने नर्तकिहरु भए पछि कस्काे के लाग्छ हजुर ।
2)देश चिनाउने खेलाडी लाई ८ वर्ष जेल, रोजगार खोज्ने यूवालाई तातो गोली, भ्रष्टाचारी र हत्यरालाई आममाफी, राछस् काे हातमा दिएको रहेछ देशको चाबि वाह हाम्रो देश.
3)सन्दिपले देशको लागि खेल्यो तर यो देशले सन्दीपसँग खेल्दै छ। पैसामा बिकेका कालो कोटेहरूको आत्माले शान्ति पाओस् हार्दिक श्रद्धाञ्जली
Some comments on a recent post about Sandeep. Is this how we're being completely brainwashed into a celebrity-devotee culture? I don't get the Idea of Celebrities being treated as GOD